नियम ५९
पदावधि थप सम्बन्धी व्यवस्था
(१) असाधारण वा कावु वाहिरको परिस्थितिको सृजना भई परिषद्को म्याद समाप्त भएपश्चात् अर्को परिषद् गठन गर्न तत्काल सम्भव नभएमा नियम ५९ बमोजिमको तदर्थ समितिको सिफारिसमा विभागले परिषद्को पदावधि एक वर्षको लागि थप गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम परिषद्को पदावधि थप भएमा परिषद्ले समिति र उपभोक्ता समूहको पदावधि पनि एक वर्षको लागि थप गर्न सक्नेछ ।